शिक्षक सरुवाको पालिकाको सहमति पत्रको ढांचा
शिक्षक सरुवाको पालिकाको सहमति पत्र कसरी भर्ने ?
एमाले संसाद एवं यसअघि गठित उपसमितिका संयोजक छविलाल विश्वकर्मालाई पनि विवादित विषयमा सूक्ष्म अध्ययन गर्ने जिम्मा दिइएको छ ।
शिक्षा समितिका अनुसार शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समितिको सचिवालय पनि यसैमा सक्रिया भएर काम गरिरहेको छ ।
‘सबै पक्षबीच छलफल र गृहकार्य भइरहेको छ । उपसमितिले विवादति विषयमा टुंगो लगाएपछि समितिको बैठक बसेर पास गर्ने योजना छ,’ समितिका एक सदस्यले भने ।
निजी विद्यालय गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन, ईसीडी, अस्थायी प्रकृतिका शिक्षकको आन्तरिक ६० र खुला ४० प्रतिशत, एसईई, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण लगायतका विषय पेचिलो बनेको हो । यी विषयमा परामर्श समन्वय समितिले सहमतिको प्रयास गरिरहेको छ ।
शिक्षक सरुवाको
पालिकाको सहमति पत्र
विषय: शिक्षक सरुवा सहमति सम्बन्धमा।
श्री शिक्षा विकास तथा समन्वय इकाई
वीरगञ्ज, पर्सा।
प्रस्तुत विषयमा यस पालिकामा रहेको तहको मौजुदा स्वीकृत दरबन्दी संख्या रहेको, हाल उक्त संख्या मध्ये यस पालिका अन्तर्गतको सबै विद्यालयमा गरी स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक संख्या मात्र भएको, श्री मा कार्यरत शिक्षक श्री को मिति मा भएसँगै, यस पालिकामा उक्त तहको दरबन्दीमा कार्यरत शिक्षक संख्या घटेर मात्र भएको, दरबन्दी मिलानमा उक्त विद्यालयको दरबन्दी कट्टा नगरीएकोले विद्यालयको माग अनुसार जिल्ला श्री विद्यालय, मा कार्यरत स्थायी शिक्षक श्री (शिक्षक संकेत नं. ) लाई सरुवा गर्ने शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०७८ बमोजिम सहमति प्रदान गरिएको यहाँ अनुरोध छ।