Written by
Sarswati Chaudhary
सरस्वती चौधरी अनुभवी प्राथमिक सरकारी शिक्षिका हुन् । उनलाई शिक्षण टिप्स, नयाँ शैक्षिक उपकरण र सिर्जनशील विधिहरूबारे कुरा गर्न निकै मन पर्छ। उनी सिकाइलाई रमाइलो, सहज र जीवनसँग जोडिएको बनाउन खेल आधारित सिकाइ, डिजिटल टुल्स, र प्रेरणादायी तरिकाहरू अपनाउँछिन्। सरस्वतीको लक्ष्य हरेक विद्यार्थीको क्षमता उजागर गर्दै उज्वल भविष्यको बाटो तयार गर्नु हो।
